साँझ, सन्ध्याकालमा
जब चुरोट म सल्काउन्छु
स्मृतिको सागरमा उर्लेर
चुरोटको एक कस तान्छु
अनि क्ये नै पाउँछु र ?
सान्त्वना बाहेक, विस्मृतिमा डुबेर
चुरोट अनि सल्काउन्छु
आशाको ज्योति जलाई
बीच धार सम्म सल्काउन्छु
अनि आँशु कणले निभाउन्छु
तत्काल आशाको धुँवा सुन्यमा बिलाउँछ
भत्किएको छ अत्यन्त
मेरो भविष्य दु:खी तिमिरमा मन
पथ देखिन्न सर्वत्र सारा
अँध्यारो छ सबै दिशा
मनको शान्तिलाई खोजेर
हिड्छु तिमिर बिचमा
खोज्दछु सुखलाई म
दु:ख सागर माँझमा
तर हाय !! सबै हुन्छन
व्यर्थ मेरा प्रयास ई
वियोगी यो संसारमा !!!!
र अन्तमा
धेरै दिन देखि डायरी लेख्ने सोच बनाएको थिए | तर मनको बेगलाई पोख्न पुरै डायरीको पानाहरु पर्याप्त नहोला जस्तो लाग्यो र छोटकरी मै पोख्ने विचार गरि रहे तर हाय ! शब्दहरुको कमी | यस्तै शब्दहरुको खोजि गर्दा गर्दै यो कविताको सृजना भयो | अतः मनको बेग पनि बिसायो र एउटा कविताको पनि उत्पति भयो | धन्यबाद छ सुर्य टोबाको कम्पनिलाइ |
घडी हेरे | ओ हो बिहानको २:३५ भै सकेको रहेछ | आकाश पनि सुतेको छैन रैछ "गढ़यांग गुडुंग " गर्दै छ | सायद ! यो मेरो मनको बेग उसले पनि पढ्यो होला | अब आकाश रसाउन मात्र बाकि छ | "अब सुत्नु पर्छ" विचार गरे | अनि सिकरेट केसबाट एउटा चुरोट ओठमा च्यापे ज़िप्पोले सल्काए, पहिलो सर्को तानेर धुँवा हावामा फाले- "चुरोट भन्नु के नै हो र ? अलिकति खरानी, अलिकति धुँवा र एउटा ठुटो, बस | मानिसको जीवन जस्तै | अहिले जे छ, भोलि त्यो छैन |"
-William.Newrose Sep 13, 2017 / 28 Bhadra 2074 / 2: 40 AM
#Lyf_Chha_Awesome

This comment has been removed by the author.
ReplyDeleteकस्तो लाग्यो कमेन्ट दिनु होला | यसमा कमेन्ट दिन मिलेन भने नो वरिज मेरो फेसबुक पेज र प्रोफाइल मा inbox गर्नु भए हुन्छ
ReplyDeleteलिंक : https://www.facebook.com/niraj.m.singh and https://www.facebook.com/wnewrose/ धन्यबाद
Babal niraj dai babal hazur ma esto kala raicha budeskal.ma balla ayecha tara thik cha aba kabita sammelan nai garnu parcha jasto lagiracha
ReplyDeleteThank you sir hajur laai man parechha khusi lagyo. And Age is just a numbers... is just for know how far you have been gone in life. Anyway thanx alot sir, I will take it as a compliment .
Delete